प्राकृतिक श्रोत परिचालन तथा रोयल्टी बाँडफाँड महाशाखा

•    पर्वतारोहण,विद्युत, वन,खानी तथा खनिजर पानी तथा अन्य प्राकृतिक स्रोत साधनबाट प्राप्तग हुने रोयल्टीहरूको उपयोग तथा वितरणको आधार र ढाँचा सिफारिस सम्बन्धी कार्य,
•    प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त  रोयल्टी बाँडफाँडका लागि आवश्यक पर्ने विभिन्ना तथ्याङ्कहरू सङ्कलन, सम्बन्धी कार्य,
•    प्राकृतिक स्रोत साधनहरूको उपयोग तथा बाँडफाँडमा उत्पन्नी विवाद समाधानका उपायहरू पहिचान गर्ने,
•    प्राकृतिक स्रोत साधनको उपयोग गर्दा प्राप्तड हुने प्रतिफलको प्रक्षेपण तथा विश्लेेषण गरी उपयोगको उपयुक्त आधारहरू पहिचान गर्ने, 
•    प्राकृतिक स्रोतको बाँडफाँड सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने, 
•    प्राकृतिक स्रोतको बाँडफाँड र उपयोग गर्दा हुने वातावरणीय प्रभावको आँकलन गर्न अध्ययन अनुसन्धान गर्ने,
•    प्राकृतिक स्रोतको बाँडफाँड र उपयोग गर्दा वातावरणमैत्री उपायहरूको सिफारिस गर्ने,
•    महाशाखासँग सम्बन्धित कार्यक्रम तर्जुमा, कार्यान्वयन र यसको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यहरू, 
•    प्राकृतिक स्रोतको लगत तथा नक्साङ्कन सम्बन्धी कार्यहरू,
•    प्राकृतिक स्रोतको विषयमा सम्बन्धित निकायहरूसँग समन्वय तथा सहकार्य सम्बन्धी कार्यहरू।