नीति विश्लेषण तथा ब्यबस्थापन महाशाखा

•    आयोगको वार्षिक कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य,
•    आयोगको लागि आवश्यक पर्ने तथ्याङ्क प्राप्ति्, उपयोग र व्यवस्थापनगर्ने,
•    आयोगले गर्ने बृहत् प्रभाव पार्ने खालका अनुसन्धानमुलक परियोजनाहरूको खाका बनाउने, अनुसन्धान गर्ने र त्यसको व्यवस्थापन गर्ने कार्य,
•    तथ्याङ्कमा एकरूपता कायम गर्न परीक्षण सम्बन्धी कार्य,
•    वैदेशिक समन्वय सम्बन्धी कार्य,
•    प्रदेश तथा स्थानीय तहका लागि कार्य-सम्पादनमा आधारित अनुदान सम्बन्धी कार्य,
•    आयोगको आन्तरिक प्रशासन, व्यवस्थापन, समन्वय र नियन्त्रण सम्बन्धी कार्य,
•    मानव स्रोत व्यवस्थापन र समन्वय सम्बन्धी कार्य,
•    आर्थिक प्रशासन सम्बन्धी कार्य,
•    आयोगको क्षमता विकास सम्बन्धी कार्य,
•    सूचना, सञ्चामर, अभिलेख तथा प्रकाशन गर्नुपर्ने कार्य,
•    आयोगले अन्य निकायहरूसँग गर्नुपर्ने समन्वय तथा सम्पर्क गर्ने कार्य, 
•    नीति,योजना तथा अनुगमन सम्बन्धी कार्य,
•    आयोगलाई आवश्यक पर्ने कानूनी परामर्श सम्बन्धी कार्य।